NRN
सत्तारुढ दलको बैठक बालुवाटारमा
सत्तारुढ दलको बैठक बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।
सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार
सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार साताको चाैथाे कारोबार दिन बुधबार सेयर बजारमा ६४ बढेको छ । नेप्से परिसूचकमा ६४.८७ अंकले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ । आज ३.१५ प्रतिशतले सेयर बजार बढेकोे हो ।
पाँचथरमा आगलागी हुँदा एकै घरका  छाेरी र बुहारीकाे जलेर मृत्यु
पाँचथरमा आगलागी हुँदा एकै घरका छाेरी र बुहारीकाे जलेर मृत्यु पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र  अन्य दुई जना घाइते भएका छन् ।
तराईमा हुस्सु, हिमाली भेगमा हिमपातकाे सम्भावना
तराईमा हुस्सु, हिमाली भेगमा हिमपातकाे सम्भावना हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ ।
Weather Update