NRN
१७ डीआईजीको काज सरुवा (को कहाँ)
१७ डीआईजीको काज सरुवा (को कहाँ) प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । कार्यालयले बिहीबार अर्काे आदेश नभएसम्मका लागि भन्दै उनीहरुलाई काज सरुवा गरेको हो ।
एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक 
एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनको संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक  परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले आफ्नै संस्थागत गान ‘भूगोल अनि भावनालाई’ सार्वजनिक भएको छ । 
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल 
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल  प्रेम किन र के का लागि…? ब्याख्या र कारण सबैको एकै हुन्छ भन्ने छैन । प्रेमको  कुरालाई  धेरैले फरक -फरक अर्थले पनि बुझेका हुन्छन । आजको समयको प्रेम , माया, साथ र स्नेहमा पनि स्वार्थ र शंकाको घाम देखियो भने त्यस्तो प्रेम , साथ र माया दिगो हुंदैन भन्ने कुरा...
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु 
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । 
इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने
इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।
अर्थतन्त्रलाई गति दिन सार्वजनिक-निजी क्षेत्रको सहकार्य अनिवार्य : प्रधानमन्त्री
अर्थतन्त्रलाई गति दिन सार्वजनिक-निजी क्षेत्रको सहकार्य अनिवार्य : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिए । 
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्मा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले ३ माघमा विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी ३ माघमा विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई मन्त्रीसहित मुख्यमन्त्री जम्कट्टेललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
Weather Update