पोखराका विनोद बराल : जो खाना पकाउदै र चखाउँदै बिश्व डुल्छन
बुधबार, पुस २७, २०७९
कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् ।
सभामुखको निर्वाचन ५ माघमा
मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई २६८ मत, विपक्षमा २ मत
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो ।
पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन : राजेन्द्र लिङ्देन
मंगलबार, पुस २६, २०७९
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् ।
सेयर बजार २१ अंकले घट्यो
मंगलबार, पुस २६, २०७९
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २१.३५ अंकले ओरालो लागेर २१९०.४२ विन्दुमा आएर रोकिएको छ ।
प्रचण्डलाई विश्वास मत दिने कांग्रेस निर्णय, गगन-विश्वप्रकाश असहमत
मंगलबार, पुस २६, २०७९
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।
सरोज खनालको बगान अमेरिकामा
मंगलबार, पुस २६, २०७९
यतिबेला अमेरिकाको भ्रमणमा रहेका कलाकार सरोज खनालको निर्देशन रहेको चलचित्र बगानको अमेरिकाको भर्जिनियामा प्रदर्शन भएको छ ।
कांग्रेसले माछा नभएकाे खाेलामा जाल फ्याँक्याे, केही पनि पाउदैन : ओली
मंगलबार, पुस २६, २०७९
नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन् ।
रेशम चाैधरी कांग्रेस, एमाले वा माओवादी भएकाे भए मुद्दा लाग्दैन थियाे : रञ्जिता श्रेष्ठ
सोमबार, पुस २५, २०७९
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुठा मुद्दा लगाएको आरोप लगाएकी छन् ।
प्रधानमन्त्री दाहालले मङ्गलबार विश्वासको मत लिने
सोमबार, पुस २५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए।
देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खाेलियो : चित्रहादुर केसी
सोमबार, पुस २५, २०७९
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।
मधेश प्रदेशमा जसपा संसदीय दलको नेतामा सरोज यादव
सोमबार, पुस २५, २०७९
जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । चुनाबी प्रकृयामा गएको वेला मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत भएका हुन् ।