माधव नेपाल भन्छन्, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल हुँदैछ
शुक्रबार, पुस २२, २०७९
संकटमा रणवीर र दीपिकाको सम्बन्ध !
शुक्रबार, पुस २२, २०७९
बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन् । एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँदै गएको चर्चा पनि नचलेको होइन ।
चितवनमा पनि सेवाग्राहीलाई ‘टाइम कार्ड’
शुक्रबार, पुस २२, २०७९
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।
सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल
शुक्रबार, पुस २२, २०७९
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
सर्वदलीय बैठक : सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव
शुक्रबार, पुस २२, २०७९
सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ ।
सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल ऐम्बेस्टर नियुक्त
शुक्रबार, पुस २२, २०७९
नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहंदै आएका सापकोटाले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले उनलाई चार बर्षका लागि बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेष्टरका रूपमा नियुक्त गरेको छ ।
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु
शुक्रबार, पुस २२, २०७९
पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ : राष्ट्रपति भण्डारी
बिहीबार, पुस २१, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिएकी छिन् ।
वाम एकताका लागि समाजवादीले बनायो चार सदस्यीय कार्यदल
बिहीबार, पुस २१, २०७९
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।
प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
बिहीबार, पुस २१, २०७९
एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।