सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल
बिहीबार, पुस २१, २०७९
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
बिहीबार, पुस २१, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ मा पुगेको छ
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित
बिहीबार, पुस २१, २०७९
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ स्थगित भएको छ
गृहमन्त्री भन्छन्, सरकार मन्त्रालय फुटाउने पक्षमा छैन
बिहीबार, पुस २१, २०७९
सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ ।
इन्टर मिलानको पहिलो हार
बिहीबार, पुस २१, २०७९
इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ । इडेन जेकोको एक मात्र गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो ।
सिड्नीमा गुन्जदै नेपथ्य
बुधबार, पुस २०, २०७९
बहुचर्चित सांगितिक समूह नेपथ्य फेरि अष्ट्रेलियाको बिभिन्न शहरहरूमा गुन्जने भएको छ । नेपथ्यको यो अष्ट्रेलिया
पाँचौं भ्रमण हो । यसैबीच नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीबाट आफ्नो सांगितिक यात्रा सुरू गर्न लागेको छ ।
छुरा प्रहार गरी भागेका ५ जना पक्राउ
बुधबार, पुस २०, २०७९
काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको चासो
बुधबार, पुस २०, २०७९
‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलबारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठूलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ ।
सत्तारुढ दलको बैठक बालुवाटारमा
बुधबार, पुस २०, २०७९
सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।
सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार
बुधबार, पुस २०, २०७९
साताको चाैथाे कारोबार दिन बुधबार सेयर बजारमा ६४ बढेको छ । नेप्से परिसूचकमा ६४.८७ अंकले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ । आज ३.१५ प्रतिशतले सेयर बजार बढेकोे हो ।