अनिश्चितकालका लागि राहदानी वितरण बन्द
मंगलबार, पुस १९, २०७९
कस्ता सिनेमा चल्छन अष्ट्रेलियामा ?
मंगलबार, पुस १९, २०७९
अष्ट्रेलिया यतिबेला नेपाली सिनेमाको निमित्त प्रबासमा रहेको बजार मध्ये राम्रो बजारको रूपमा हेरिन थालिएको छ । नेपालमा राम्रो उचाई र प्रशंसा कमाएको चलचित्रले अष्ट्रेलियामा चार करोडसम्मको ब्यापार गर्न सक्छ भन्ने उदाहरण चलचित्र कबड्डी-४ ले प्रमाणित गरेकाे छ
उपप्रधानमन्त्री श्रेष्ठ यातायात कार्यालयको अनुगमनमा
मंगलबार, पुस १९, २०७९
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गरेका छन् ।
हामी आयौ प्रवासीका सुख दुःखमा साथ दिन
मंगलबार, पुस १९, २०७९
नेपाली पत्रकारितामा हामीले थप एक पाइला अघि बढाउने निधो गरेका छौं । यहि क्षेत्रमा काम गरेको तीन दशक लामो अनुभव र पत्रकारितामा चासो राख्ने शुभचिन्तकहरुको शुझाव अनुसार एनआरएन टिभीशो नामक न्युजपोर्टल मार्फत हामी तपाईहरुसंग जोडिन आएका छौं ।
चिसाे बढेपछि विद्यालय बन्द
मंगलबार, पुस १९, २०७९
सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् ।
सिड्नीको नेप मार्ट : जो ११ बर्षदेखी नेपाली पहिरनलाई प्रवासमा चिनाउदै छ (भिडियाे)
सोमबार, पुस १८, २०७९
काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु
सोमबार, पुस १८, २०७९
भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
ओली र बाबुरामबीच भेट
सोमबार, पुस १८, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ
मलेसियामा बन्धक बनेका २७ नेपाली कामदारले गरे उद्धारका लागि आग्रह
सोमबार, पुस १८, २०७९
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् ।