NRN
यस्तो छ  शुक्रबार विदेशि मुद्राको विनिमय दर
यस्तो छ शुक्रबार विदेशि मुद्राको विनिमय दर त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २८ पैसा तोकिएको छ ।
घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकामा ३ सातादेखि बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ
अमेरिकामा ३ सातादेखि बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । 
साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेशसँग खेल्दै नेपाल
साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेशसँग खेल्दै नेपाल प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ ।
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।
बढ्यो अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ?
बढ्यो अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १२ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३२ पैसा र बिक्रीमा ४४० रूपैयाँ २८ पैसा पाइन्छ ।
हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कैलालीमा परिरहेको भीषण वर्षाका कारण अहिलेसम्म ५ सयभन्दा बढी घर डुबानमा
कैलालीमा परिरहेको भीषण वर्षाका कारण अहिलेसम्म ५ सयभन्दा बढी घर डुबानमा जल तथा मौसम विज्ञान विभागले पनि होचो भू–भाग र तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।
बुधबार नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द
बुधबार नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.९९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ ।
नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू
नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू आज बिहान १० बजेदेखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो ।
नागढुंगामा पहिरो खस्दा राजमार्ग अवरुद्ध
नागढुंगामा पहिरो खस्दा राजमार्ग अवरुद्ध पहिरो झर्ने क्रम नराेकिएकाेले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
रास्वपाले गर्यो आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय
रास्वपाले गर्यो आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय त्यस्तै पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने र त्यसपछिमात्रै उनीमाथि थप कारबाही गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ ।
Weather Update