NRN
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा
राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा पूर्व मुख्यसचिव वैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । 
अमेरिकी डलरको मूल्य चार दिनदेखि स्थिर
अमेरिकी डलरको मूल्य चार दिनदेखि स्थिर त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १६ पैसा तोकिएको छ ।
आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?
आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट, तोलाको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल जोखिममा परेको छ ।   
साउन १५ आज नेपाली समाजमा खिर खाएर मनाइँदै
साउन १५ आज नेपाली समाजमा खिर खाएर मनाइँदै नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए ।
"धर्मगुरु" पुष्कर खतिवडा पक्राउ
"धर्मगुरु" पुष्कर खतिवडा पक्राउ चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए ।
साँझ ५ बजेका लागि सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक
साँझ ५ बजेका लागि सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक यसबारे समितिको साउन ९ को बैठकमा सांसदहरूले प्रधानमाथि प्रश्न गर्दा उनले जबाफ नै दिएनन् ।
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नेपाल भ्रमणमा किन आए माल्टाका सुन्दरीहरू…? यस्ता छन कारण….?
नेपाल भ्रमणमा किन आए माल्टाका सुन्दरीहरू…? यस्ता छन कारण….? टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किने एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए |
गत आर्थिक वर्ष (आव) २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात
गत आर्थिक वर्ष (आव) २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात आव २०७९/८०मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो । 
Weather Update