NRN
सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द
सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ ।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, तोला कति ?
एकैदिन प्रतितोला एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, तोला कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
टीआरसी विवाद टुंग्याउन बनेको कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन
टीआरसी विवाद टुंग्याउन बनेको कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा थिए । 
कोशी सरकार छाड्दै माओवादी केन्द्र,  ४ मन्त्रीले राजीनामा दिने
कोशी सरकार छाड्दै माओवादी केन्द्र, ४ मन्त्रीले राजीनामा दिने संविधानको धारा १६८(५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ वैशाख २०८१ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
आज पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
आज पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लिए पद तथा गोपनीयताको शपथ नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, क्याप्टेन शाक्यलाई उद्धार गरेर अस्पताल लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, क्याप्टेन शाक्यलाई उद्धार गरेर अस्पताल लगियो दुर्घटनाबारे थप विवरण आउन बाँकी छ रहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ।
बुधबार एकैदिन प्रतितोला एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार एकैदिन प्रतितोला एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एनआरएनलाई प्रधानमन्त्रीको यस्तो आग्रह :  औधोगिक क्षेत्रमा लगानी गर्नुस
एनआरएनलाई प्रधानमन्त्रीको यस्तो आग्रह : औधोगिक क्षेत्रमा लगानी गर्नुस प्रधानमन्त्रीसंगको भेटमा संघकी उपाध्यक्ष रोजीना प्रधान राई लगायत अतुल कोइराला, हीराधन राई, भूषण घिमिरे, अर्जुन कुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशब तिमिल्सिना राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा कांग्रेसको संसदीय दलको आइतबारको बैठकले लामालाई मुख्यमन्त्रीमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।
Weather Update