NRN
एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा
एमालेले पुन: माग्यो प्रधानमन्त्रीको राजीनामा एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ती दलका मन्त्रीहरूले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड, अन्यको मुद्रा कति ?
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउण्ड, अन्यको मुद्रा कति ? आइतबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ४१ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ३७ पैसा पाइन्छ ।
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेलमा आज इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै
युरोकप फुटबलका तेस्रो क्वार्टरफाइनल खेलमा आज इङ्गल्यान्ड र स्विट्जरल्यान्ड आपसमा भिड्दै स्विट्जरल्यान्डको टोलीमा इन्टर मिलानका यान सोमर (गोलरक्षक), बायर लेभरकुजेनका ग्रानिट झाका (कप्तान), मोनाकोका ब्रिल एम्बोलो र डेनिस जाकारिया, मिलानका नोह ओकाफोरलगायतका अनुभवी खेलाडी रहेका छन्
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध
हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध प्रहरीले हेटौंडा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । 
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।
स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ
स्थगित भयो निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ त्यस्तै, आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन् । 
सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल
सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल ‘छलफल चलिरहेको छ, सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ अध्यक्ष नेपालले भने। एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि जारी छ ।
देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज
देशभरका विभिन्न दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स एकैपटक खारेज पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ततादेखि निर्माण व्यवसायीको भुक्तानीमा देखिएका समस्याले यस क्षेत्रबाट समेत मानिसहरू पलायन भइरहेको व्यवसायीले बताउँदै आएका छन् ।
राजीनामा नदिई फर्किए बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू
राजीनामा नदिई फर्किए बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री दाहालले अबको एक महिनाभित्र संसदबाट विश्वास मत लिनुपर्छ ।
राजनीति विश्वप्रकाश शर्मा भन्छन्–गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ
राजनीति विश्वप्रकाश शर्मा भन्छन्–गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छ जे खोल्नु बाँकी छन् । ती खुल्छन्,’ शर्माले भने ।
Weather Update