सोमबार पनि बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर
सोमबार, असार १७, २०८१
सेभेन स्टार ट्राभल अब अनलाईन मार्फत बिश्वभर
सोमबार, असार १७, २०८१
यसैबीच बास्तोलाले अनलाइनबाट काटिएको टिकटको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटबाट सोझै तिर्न सकिने गरी प्रणाली विकास गरिएको जानकारी पनि दिएका छन ।
नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सुरु
आइतबार, असार १६, २०८१
एमालेबाट अलग भएर करिब ३ वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोही नेता पनि नगएका हुन् ।
ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ
आइतबार, असार १६, २०८१
चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबिच सरकारी निवास बालुवाटारमा भेटवार्ता
आइतबार, असार १६, २०८१
ओलीसँग टेलिफोन वार्तामा तय भएअनुसार दुई नेताबीच भेटघाट भएको हो ।
गण्डकी प्रदेशका नवनियुक्त मन्त्री देवकोटाले लिए पद तथा गोपनीयताको शपथ
आइतबार, असार १६, २०८१
सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो ।
नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
आइतबार, असार १६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
भारतका कप्तान रोहित र ओपनर विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
आइतबार, असार १६, २०८१
रोहित शर्माको नाममा टी-२० आईमा सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि छ । उनले १५९ वटा खेलबाट ४ हजार २३१ रन बनाएका छन् ।
भारतले जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका ७ रनले पराजित
आइतबार, असार १६, २०८१
भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो ।
औषधि उद्योग सुधार्न अनुगमन समिति गठन
शुक्रबार, असार १४, २०८१
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने तयारीसमेत गरेको छ ।
नेकपा एमालेका अध्यक्ष ओली : मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्छ
शुक्रबार, असार १४, २०८१
उक्त दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डरी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।
मेयर बालेन नआएपछि नगर सभा बैठक स्थगित
शुक्रबार, असार १४, २०८१
नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री 'प्रचण्ड' र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता
शुक्रबार, असार १४, २०८१
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।