नेकपा एमालेका अध्यक्ष ओली : मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्छ
शुक्रबार, असार १४, २०८१
मेयर बालेन नआएपछि नगर सभा बैठक स्थगित
शुक्रबार, असार १४, २०८१
नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री 'प्रचण्ड' र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता
शुक्रबार, असार १४, २०८१
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
एकैदिन तोलामा एक हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
शुक्रबार, असार १४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन
शुक्रबार, असार १४, २०८१
आफू अरु भन्दा कमजोर छु भन्ने महसुस गर्ने वातावरणको विकास गराउन नहुने बताउनु भयो ।
सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस
शुक्रबार, असार १४, २०८१
२०७२ वैशाख २९ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु गरी अर्को भूकम्प गएको थियो ।
जहाज चढिसकेपछि फर्काइए दुबई जान लागेका गायक राजेशपायल राई
बिहीबार, असार १३, २०८१
जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।
गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक
बिहीबार, असार १३, २०८१
त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।
बाढी पहिरो र चट्याङबाट मृत्यु र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदहरूको माग
बिहीबार, असार १३, २०८१
त्यस्तै सांसद उर्मिला माझीले पनि देशभर भएको जनधनको क्षति भएको भन्दै लमजुङ पनि त्यसबाट अछुतो नरहेको बताइन् ।
टी–२० विश्वकप : दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबिच हुने
बिहीबार, असार १३, २०८१
इंग्ल्याण्ड : फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम कुरान, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद, रीस टोपले ।
एसइईको नतिजा सार्वजनिक, एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने
बिहीबार, असार १३, २०८१
जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
बढ्यो बिहीबार अमेरिकी डलरको मूल्य, कुन देशको कति?
बिहीबार, असार १३, २०८१
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ८८ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८३ पैसा पाइन्छ ।
घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
बिहीबार, असार १३, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।