बढ्यो बिहीबार अमेरिकी डलरको मूल्य, कुन देशको कति?
बिहीबार, असार १३, २०८१
घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
बिहीबार, असार १३, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध
बुधबार, असार १२, २०८१
पहिरोका कारण सडक दुईतर्फी नै सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित
बुधबार, असार १२, २०८१
कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।
राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डलबिच शिष्टाचार भेटवार्ता
बुधबार, असार १२, २०८१
चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्किसकेको छ ।
यस्ताे छ बुधबारकाे विदेशी मुद्राको विनिमय दर
बुधबार, असार १२, २०८१
बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ४० पैसा पाइन्छ ।
घट्यो बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
बुधबार, असार १२, २०८१
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो ।
सकियाे चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन
मंगलबार, असार ११, २०८१
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत , सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
आज विहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
मंगलबार, असार ११, २०८१
उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
अमेरिकी डलरको मूल्य घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
मंगलबार, असार ११, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०५ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ३७ पैसा पाइन्छ ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, असार ११, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा
मंगलबार, असार ११, २०८१
अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।
बजेट पास गर्ने संसदको कार्यसूची, अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’
मंगलबार, असार ११, २०८१
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ ।