सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा
मंगलबार, असार ११, २०८१
बजेट पास गर्ने संसदको कार्यसूची, अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’
मंगलबार, असार ११, २०८१
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ ।
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल
सोमबार, असार १०, २०८१
तार्के घ्याङमा ३३.२ मिलिमिटर, भोटाङमा ३५ मिलिमिटर, धापमा ३० मिलिमिटर, मेलम्चीमा ४७.२ मिलिमिटर र बाउनेपाटीमा ४० मिलिमिटर वर्षा मापन भएको छ ।
डिआईजी पोखरेल २ दिनका लागि एआईजी हुँदै
सोमबार, असार १०, २०८१
७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।
बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य , तोला कति ?
सोमबार, असार १०, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
वेस्ट इन्डिजविरुद्ध जित दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा
सोमबार, असार १०, २०८१
यो खेलको नतिजासँगै समूह २ बाट सेमिफाइनल पुग्ने समिकरण पुरा भएको छ । दक्षिण अफ्रिका समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्दा इंग्ल्यान्ड उपविजेताका रूपमा अन्तिम चारमा रहने छ ।
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै
सोमबार, असार १०, २०८१
संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।
प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, नयाँ दलले पुरानालाई सम्मान गरेनन्
शुक्रबार, असार ७, २०८१
अहिले पनि आफू 'जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको' उनको भनाइ छ ।
मालढुंगा- बेनी सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक
शुक्रबार, असार ७, २०८१
करिब ६ मिटर फराकिलो रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र २ लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।
टी–२० विश्वकप : बङ्गलादेश अस्ट्रेलियासँग २८ रनले पराजित
शुक्रबार, असार ७, २०८१
मिचेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले पनि एक–एक विकेट हात पारे ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, असार ७, २०८१
यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिनेछ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो, अन्य मुद्राको कति ?
शुक्रबार, असार ७, २०८१
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३५ पैसा र बिक्रीमा २८ रूपैयाँ ४८ पैसा पाइन्छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबिच रेमिटान्स सम्झौता
बिहीबार, असार ६, २०८१
अल् जजिराएक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमोकोड CITY 100 प्रयोग गरी भुक्तानी लिदा रु. १०० सम्म बोनस पाउन सकिन्छ ।