मोदीको शपथमा सहभागी हुन भारत जाने प्रचण्डको तयारी
बिहीबार, जेठ २४, २०८१
सहकारीको रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक आज बस्दै
बुधबार, जेठ २३, २०८१
समितिको सभापतिमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री रहेका छन् भने एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई लगाए आगो
बुधबार, जेठ २३, २०८१
घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्द गरेपछि चालकहरूबीच कुटाकुट
बुधबार, जेठ २३, २०८१
अहिले सडक खुलिसकेको प्रहरीले बताएकाे छ ।
मुख्यमन्त्री सरोज कुमार यादव आज पाँचौं पटक विश्वासको मत लिदैँ
बुधबार, जेठ २३, २०८१
अहिले सरकार बनाउनरटिकाउन ५४ सांसद आवश्यक पर्छ । तर वर्तमान मुख्यमन्त्रीसंग बहुमत पुग्ने दल (सांसद)को समर्थन छैन।
बुधबार नेपाली बजारमा घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
बुधबार, जेठ २३, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले दियो नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य
मंगलबार, जेठ २२, २०८१
नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।
बजेटमाथिको छलफलमा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित
मंगलबार, जेठ २२, २०८१
उनले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर रास्वपा संसद बैठकमा
मंगलबार, जेठ २२, २०८१
समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।
घट्याे मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य
मंगलबार, जेठ २२, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ८० पैसा पाइन्छ ।
दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस
मंगलबार, जेठ २२, २०८१
जाजरकोट कालिकोट, सुर्खेतका कतिपय स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयको भनाइ छ ।
मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति ?
मंगलबार, जेठ २२, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
टी-२० विश्वकप : नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै
मंगलबार, जेठ २२, २०८१
नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् ।