NRN
प्रधानमन्त्री प्रचण्ड भेट्न पुगे ओली र देउवा बालुवाटारमा
प्रधानमन्त्री प्रचण्ड भेट्न पुगे ओली र देउवा बालुवाटारमा सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता र छलफल भएको हो ।
जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प
जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो ।
साेमबार घट्याे नेपाली बजारमा सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
साेमबार घट्याे नेपाली बजारमा सुन–चाँदीको मूल्य, ताेलाकाे कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
साेमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा घट्याे युरोपियन युरोको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
साेमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा घट्याे युरोपियन युरोको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०२ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ १९ पैसा पाइन्छ । 
अनुदान कटौतीको निर्णय सच्याउन स्थानीय तहले दियो ७ दिनको अल्टिमेटम
अनुदान कटौतीको निर्णय सच्याउन स्थानीय तहले दियो ७ दिनको अल्टिमेटम अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको तर्क गरेको छ ।
करूणा रावत : जो मिस नेपाल बन्न अस्ट्रेलियाबाट नेपाल फर्किन
करूणा रावत : जो मिस नेपाल बन्न अस्ट्रेलियाबाट नेपाल फर्किन बाल्यकालदेखीको सपना पुरा गर्न नेपाल फर्किएकी करूणाले भनेकी छिन् -‘ म अहिले पनि स्वास्थ्य क्षेत्रमा आबद्द छु र भविष्यमा पनि स्वास्थ्य क्षेत्रमा योगदान गर्ने र महिला शसक्तिकरणमा महत्वपुर्ण भूमिका खेल्दै अगाडि बढ्ने छु -‘ करूणाले प्रतिबद्दता ब्यक्त गरेकी छन् ।
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाकाे आज तेस्रोपटक पेशी
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाकाे आज तेस्रोपटक पेशी उक्त रिटमा आइतबार पहिलो सुनवाइ हुँदैछ । सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ ।
आईसीसी टी–२० विश्वकप :  आज वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुँदै
आईसीसी टी–२० विश्वकप : आज वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुँदै पपुवा न्यु गिनी : असदुल्ला वाला (कप्तान), टोनी उरा, सेसे बाउ, लेगा सियाका, चाल्र्स अमिनी, हिरी हिरी, किपलिङ डोरिगा (विकेटकिपर), चाड सोपर, नोर्मन वनुआ, जोन कारिको र काबुआ मोरिया । 
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
बढ्याे नेपाली बजारमा अमेरिकी डलर, युरो र पाउण्डको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बढ्याे नेपाली बजारमा अमेरिकी डलर, युरो र पाउण्डको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ०४ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ९९ पैसा पाइन्छ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय समितिबाट पारित
संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदीय समितिबाट पारित १३ महिनापछि समितिले छलफल सकाएर सर्वसम्मत विधेयक पारित गरेको हो ।
गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा
गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस) मा आबद्ध छन् । 
Weather Update