NRN
शुक्रबारको विदेशि मुद्रा कतिमा हुँदैछ काराेबार ?
शुक्रबारको विदेशि मुद्रा कतिमा हुँदैछ काराेबार ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४१ पैसा तोकिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३४ पैसा पाइन्छ ।
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ काठमाडौँ जिल्ला अदालतमा दायर गरेको ठगीको मुद्दामा पूर्वअध्यक्ष रहेका सिबी लामा एक्लैले निक्षेपकर्ताको एक अर्ब भन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा उल्लेख छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन बजेटमा भएको सोही व्यवस्था अनुसार गृह मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो ।
सिरोहियालाई नागरिकता जारी गर्ने सीडीओ र प्रतिलिपी दिने अधिकृतलाई पक्राउ गर्ने प्रहरीको तयारी
सिरोहियालाई नागरिकता जारी गर्ने सीडीओ र प्रतिलिपी दिने अधिकृतलाई पक्राउ गर्ने प्रहरीको तयारी नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हिरासतमुक्त भइसकेका छन् ।
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश पोखरेलकै इजलासमा
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश पोखरेलकै इजलासमा रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।
एकैदिन दुई हजार तीन सय रूपैयाँ बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?
एकैदिन दुई हजार तीन सय रूपैयाँ बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार बढ्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्राकाे कति ?
बिहीबार बढ्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्राकाे कति ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५४ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ६० पैसा पाइन्छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त नवनियुक्त मुख्यमन्त्री पाण्डेले संविधानको धाार १६८ उपधारा ४ अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ।
अर्थमन्त्री पुन :  अर्थमन्त्री आर्थिक वर्ष २०८१/८२ को बजेट आशा जगाउने खालको आएको छ
अर्थमन्त्री पुन : अर्थमन्त्री आर्थिक वर्ष २०८१/८२ को बजेट आशा जगाउने खालको आएको छ रोजगारी अब स्थानीय तहमै सिर्जना हुनुपर्छ भन्ने कोसिस गरिएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान
प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान उनले सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको जानकारी दिए ।
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए । 
‘फर्की फर्की’ सँगै जापान जाँदै अनमोल
‘फर्की फर्की’ सँगै जापान जाँदै अनमोल रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।
Weather Update