NRN
काठमाडौँको थलीमा एकजना पुरुष मृत फेला
काठमाडौँको थलीमा एकजना पुरुष मृत फेला घटना बारे थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ ।
मंगलबार पनि अमेरिकी डलरको मूल्य स्थिर,  अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
मंगलबार पनि अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ५२ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ४८ पैसा पाइन्छ । 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका छन् ।
कांग्रेसको नाराबाजीकाबीच प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पाए चौथो पटक विश्वासको मत
कांग्रेसको नाराबाजीकाबीच प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पाए चौथो पटक विश्वासको मत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।
आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, कतिमा हुँदैछ काराेबार ?
आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, कतिमा हुँदैछ काराेबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी उनीहरूले सहकारी ठग गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरोकाे मूल्य
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्याे युरोपियन युरोकाे मूल्य त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४९ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १३ पैसा पाइन्छ । 
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु भएको पुष्टि
हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु भएको पुष्टि ‘फोर्स ल्यान्डिङ’ का क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको इरानको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज चौथो पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज चौथो पटक विश्वासको मत लिँदै यो कार्यकालमा उनले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक
फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिएका कारण संसदको बैठक प्रभावित भएको हो ।
२ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक
२ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच शनिबार साँझ भएको वार्ताले सहकारी रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटाएको थियो, तर उक्त समितिको कार्यादेश के हुने भन्नेमा सहमति भइसकेको छैन ।
संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न  विपक्षी मोर्चाकाे आग्रह
संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न विपक्षी मोर्चाकाे आग्रह सिंहदरबारमा आइतबार जारी बैठकमा दलहरुले समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक नै अनिश्चित बनेको छ ।
Weather Update