आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
मंगलबार, जेठ १, २०८१
युएइमा साङ्गीतिक कार्यक्रम गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफर
सोमबार, वैशाख ३१, २०८१
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानीको सेवा सुरू गरेको छ ।
अशोक राई नेतृत्वको जसपाले बुझायो ३ मन्त्रीको नाम, आजै शपथको तयारी
सोमबार, वैशाख ३१, २०८१
जसपा नेपालबाट सरकारमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आज बिहान राजीनामा दिइसकेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोमबार, वैशाख ३१, २०८१
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको समर्थनमा बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रधानमन्त्री 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्दै
सोमबार, वैशाख ३१, २०८१
पुलमा सवारी हिँड्न ७.५ मिटरको छुट्टाइने छ भने बाँकी भागमा फुटपाथ र साइकलसमेत चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
सोमबार, वैशाख ३१, २०८१
संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष राजी भएको छैन ।
आईपीएल : आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दै
सोमबार, वैशाख ३१, २०८१
कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नरेन, भेंकटेश अय्यर, नितिश राना, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राना । इम्प्याक्ट प्लेयर : वैभव अरोरा ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै
सोमबार, वैशाख ३१, २०८१
विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।
प्रधानमन्त्री 'प्रचण्ड' र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल
आइतबार, वैशाख ३०, २०८१
आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएको उनको सचिवालयले जनाएको छ ।
नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा
आइतबार, वैशाख ३०, २०८१
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।
विश्व प्रसिद्ध हुन्डाइको गाडी अव नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन
शुक्रबार, वैशाख २८, २०८१
एसेम्बल भएर बिक्रीमा आउने भेन्यू पेट्रोल इन्जिनयुक्त हुन्।
आईपीएलमा आज गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सको सामना गर्दै
शुक्रबार, वैशाख २८, २०८१
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह, साई सुदर्शन, डेभिड मिल्लर, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, मानव सुथार, नुर अहमद, मोहित शर्मा र जोसुआ लिटिल । इम्प्याक्ट प्लेयर : संदीप वारियर रहेका छन् ।
सभामुख घिमिरेले बाेलाए प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक
शुक्रबार, वैशाख २८, २०८१
सम्भावित कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट अनुमोदन भएमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् ।