NRN
प्रधानमन्त्री ओलीले दिए सामाजिक सञ्जालमार्फत छठ पर्वको शुभकामना
प्रधानमन्त्री ओलीले दिए सामाजिक सञ्जालमार्फत छठ पर्वको शुभकामना प्रधानमन्त्री ओलीले  पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुज्दै आएको उल्लेख गरे । 
एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य
एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै मन्त्री अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित एमालेका सांसद हुन् ।
मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ गत वर्ष ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गराएको थियो ।
नेकपा एमालेले कात्तिक २४ गते बस्नेगरी बोलायो सचिवालय बैठक
नेकपा एमालेले कात्तिक २४ गते बस्नेगरी बोलायो सचिवालय बैठक निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य सामान्य वृद्धि
नेपाली बजारमा बुधबार पनि सुनको मूल्य सामान्य वृद्धि मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।
लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति
लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति लामिछानेलाई प्रहरीले बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि अनुसन्धानका लागि लग्ने तयारी गरिरहेको छ ।
कास्कीमा राष्ट्रिय स्वतन्‍त्र पार्टीका कार्यकर्तामाथि अश्रुग्यास प्रहार
कास्कीमा राष्ट्रिय स्वतन्‍त्र पार्टीका कार्यकर्तामाथि अश्रुग्यास प्रहार त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।
आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने
आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रविलाई अदालतमा उपस्थित गराइयो
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रविलाई अदालतमा उपस्थित गराइयो कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
Weather Update