वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे २२८ रनको विशाल लक्ष्य
बुधबार, वैशाख १९, २०८१
यस्तो छ बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राकाे कति ?
बुधबार, वैशाख १९, २०८१
बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४५ पैसा पाइन्छ ।
एकैदिन दुई हजार सात सय रूपैयाँ घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
बुधबार, वैशाख १९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
टी-२० सिरिजको तेस्रो खेल आज खेल्दै नेपाल
बुधबार, वैशाख १९, २०८१
नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द, आरिफ शेख, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल रहेका छन् ।
श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री 'प्रचण्ड' भन्छन्, युवालाई देशमै रोजगारी दिन सरकार क्रियाशील छ
बुधबार, वैशाख १९, २०८१
साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्न सरकार गम्भीर रुपमा लागेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।
डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु
बुधबार, वैशाख १९, २०८१
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली परिचालन भएको गरिएकाे छ ।
सुहाङको विजय सभालाई सम्बोधन गर्न इलाम जाँदै ओली
मंगलबार, वैशाख १८, २०८१
नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने
मंगलबार, वैशाख १८, २०८१
बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए ।
अमेरिकी डलरसँगै बढ्याे क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य, कतिमा हुँदैछ काराेबार ?
मंगलबार, वैशाख १८, २०८१
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०२ पैसा तोकिएको छ ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा घट्याे चाँदी, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, वैशाख १८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार नेम्वाङ विजयी
मंगलबार, वैशाख १८, २०८१
इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो ।
मुगुको रारामा बन्ने रिसोर्टमा अष्ट्रेलियाबाट लगानी
मंगलबार, वैशाख १८, २०८१
। स्थानीय स्रोत साधन प्रयोग गरी स्थानीय संस्कृति झल्कने रिसोर्ट निर्माण गरिने उनले बताए ।
बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मत गणना, एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा
सोमबार, वैशाख १७, २०८१
सुदूरपश्चिमका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा उपनिर्वाचन भएको हो ।