यस्ताे छ नेपाली बजारमा सुन–चाँदीको मूल्य
सोमबार, वैशाख १०, २०८१
पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जसपाका अहिरले दिए राजीनामा
आइतबार, वैशाख ९, २०८१
माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए ।
एसीसी प्रिमियर कपको उपाधिका लागि आज फाइन खेल हुँदै
आइतबार, वैशाख ९, २०८१
नेपाललाई पराजित गरेसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ ।
भारतको केरलामा भएको कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक
आइतबार, वैशाख ९, २०८१
२ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको बताइएको छ ।
घट्याे आज अमेरिकी डलर, पाउण्ड र युरोकाे मूल्य, अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?
आइतबार, वैशाख ९, २०८१
आइतबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २२ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १७ पैसा पाइन्छ ।
नेपालले दियाे युएईलाई १२० रनको लक्ष्य
शुक्रबार, वैशाख ७, २०८१
ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १/१ विकेट लिए ।
आईपीएलमा आज : लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स खेल्दै
शुक्रबार, वैशाख ७, २०८१
चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाने, ड्यारल मिचेल, शिवम दुबे, समिर रिजवी, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), शार्दुल ठाकुर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : मथिशा पाथिराना ।
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, वैशाख ७, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इजरायलले गर्याे इरानमाथि मिसाइल हमला
शुक्रबार, वैशाख ७, २०८१
इजरायलले उक्त आक्रमणको जवाफ दिने बताएको थियो ।
एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
शुक्रबार, वैशाख ७, २०८१
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन् भने बेन्चमा विवेक यादव, अनिल शाह र प्रतिश जि.सी रहेका छन् ।
साताकाे अन्तिम दिन अर्थात् शुक्रबार कतिमा काराेबार हुँदैछन् विदेशि मुद्राहरू
शुक्रबार, वैशाख ७, २०८१
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ६० पैसा पाइन्छ ।
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
शुक्रबार, वैशाख ७, २०८१
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।