नवनियुक्त महालेखापरीक्षक रायाले लिए पद तथा गोपनीयताको शपथ
बिहीबार, वैशाख ६, २०८१
कोशी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजे सुरु हुने
बिहीबार, वैशाख ६, २०८१
गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गरेका थिए ।
एमालेले टुंग्यायो लुम्बिनी प्रदेशमा आफ्नो तर्फबाट सरकारमा हुने चार मन्त्रीको नाम
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।
यस्ताे छ आज विदेशि मुद्रकाे विनिमय दर
बिहीबार, वैशाख ६, २०८१
त्यसैगरी, बहराइन दिनार भने एकको खरिदमा भने ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५५ रूपैयाँ ३४ पैसा पाइन्छ ।
बाँकेमा रहेको जडीबुटी प्रशोधन केन्द्र बाहुबली हर्बल उद्योगमा आगलागी
बिहीबार, वैशाख ६, २०८१
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
बिहीबार, वैशाख ६, २०८१
सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी
बुधबार, वैशाख ५, २०८१
नेपालले शुक्रबार समूह बी को उप-विजेतासँग सेमीफाइनल खेल्नेछ ।
आईपीएलको १७ औँ संस्करणमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दै
बुधबार, वैशाख ५, २०८१
दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, डेभिड वार्नर, शाह होप, ट्रिस्टन स्टब्स, अक्षर पटेल, ज्याक फ्रेजर, कुलदीप यादब, मुकेश कुमार, ईशान्त शर्मा र खलिल अहमद रहेका छन् भने इम्प्याक्ट प्यलेयर : अभिषेक पोरेल छन् ।
गायिका एलिना चौहानले गरिन् प्रेमी विष्णु सापकोटासँग विवाह
बुधबार, वैशाख ५, २०८१
भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ ।
पोखरा महानगरपालिकाका घर नक्सा शाखाका इन्जिनियर बराल घुस लिएको आरोपमा पक्राउ
बुधबार, वैशाख ५, २०८१
अख्तियार पोखराका सूचना अधिकारी जगदीश शिवाकोटीका अनुसार बराललाई पक्राउ गरेर केन्द्रीय कार्यालय टंगाल पठाइएको छ ।
श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै
बुधबार, वैशाख ५, २०८१
रामनवमीको अवसरमा मधेश प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।
नेपाली बजारमा आज सुनको मूल्य स्थिर, चाँदी कतिमा हुँदैछ काराेबार ?
बुधबार, वैशाख ५, २०८१
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।