एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरेबियासँग खेल्दै
बुधबार, वैशाख ५, २०८१
पर्याप्त संख्यामा सांसदहरू उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित
मंगलबार, वैशाख ४, २०८१
आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्थाको बारेमा छलफल गर्ने कार्यसूची थियो ।
चौँथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव
मंगलबार, वैशाख ४, २०८१
मधेश प्रदेशसभामा कुल १०७ सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
सुनको मूल्यले पुन: नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति ?
मंगलबार, वैशाख ४, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ८७ अमेरिकी डलर पुगेको छ ।
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा खतिवडा नियुक्त
मंगलबार, वैशाख ४, २०८१
सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।
नेपाल एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा
सोमबार, वैशाख ३, २०८१
प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ ।
पार्टीको अनुमतिबिना विदेश नजान एमाले सांसदलाई ओलीको निर्देशन
सोमबार, वैशाख ३, २०८१
एमाले अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने समेत बताए ।
हङकङले नेपाललाई दियाे ११५ रनको लक्ष्य
सोमबार, वैशाख ३, २०८१
स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने करण केसीले एक विकेट लिए ।
एसीसी प्रिमियर कपमा टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल
सोमबार, वैशाख ३, २०८१
नेपालको प्लेइङ ११ :रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन् भने बेन्चमा प्रतिश जि.सी.अनिल शाह र विवेक यादव रहेका छन् ।
यसरी पुरा गरिन् अस्ट्रेलियाकी नागरिकले अन्नपूर्ण–१ हिमालको सफल आरोहण
सोमबार, वैशाख ३, २०८१
४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई विभिन्न चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् ।
राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा मृत्यु
सोमबार, वैशाख ३, २०८१
डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए ।
आज युरो र पाउण्डको घट्दा अमेरिकी डलर भने स्थिर
सोमबार, वैशाख ३, २०८१
त्यसैगरी, बहराइन दिनार एकको खरिददर भने ३५३ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८३ पैसा तोकेको छ भने कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १६ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ११ पैसा पाइन्छ ।