नेपाली बजारमा सुन प्रतितोला सात सय रूपैयाँ बढ्यो, चाँदीकाे कति ?
सोमबार, वैशाख ३, २०८१
एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै
सोमबार, वैशाख ३, २०८१
नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेका छन् ।
इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न दूतावासको आग्रह
आइतबार, वैशाख २, २०८१
सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।
देशमा राजा फर्काउने कुरा असम्भव देख्छु : देउवा
आइतबार, वैशाख २, २०८१
सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व. थापाको महत्वपूर्ण भूमिका रहेको बताए ।
आईपीएलको १७ औँ संस्करणमा आइतबार (आज) दुई खेल हुँदै
आइतबार, वैशाख २, २०८१
केएल राहुल (कप्तान एवं विकेटकिपर), क्विन्टन डी काक, देवदत्त पडिकल, मार्कुस स्टोइनिस, निकोलस पुरन, आयुष बडोनी, कुणाल पाण्ड्या, अरशद खान, रवि बिस्नोई, यश ठाकुर र नविन उल हक । इम्प्याक्ट प्लेयर : दीपक हुड्डा ।
सिड्नीमा हुने भयो नवाज कप फुटबल
आइतबार, वैशाख २, २०८१
यस पटक प्रतियोगितामा सहभागि क्लबहरुलाई चार समुहमा बिभाजित गरि ड्र समेत सार्वजनिक गरिएको थियो ।
आइतबार अमेरिकी डलरको मूल्य बढ्दा घट्याे युरोपियन युरोको मूल्य
आइतबार, वैशाख २, २०८१
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १९ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १३ पैसा पाइन्छ ।
एकैदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घट्यो सुनकाे मूल्य
आइतबार, वैशाख २, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इजरायलमाथि इरानको घातक ड्रोन र मिसाइल आक्रमण
आइतबार, वैशाख २, २०८१
आक्रमणपछि सम्पूर्ण इसराइलमा तनावको स्थिति बनेको छ ।
काभ्रेमा अज्ञात समूहले काट्याे करोडौं पर्ने बुद्धचित्तको रुख, अनुसन्धान गर्दै प्रहरी
शुक्रबार, चैत ३०, २०८०
यसबारे प्रहरीले अनुसन्धान बढाएको छ ।
आज दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दै
शुक्रबार, चैत ३०, २०८०
त्यस्तै, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
शुक्रबारका लागि यस्ताे छ विदेशी मुद्राको विनिमय दर
शुक्रबार, चैत ३०, २०८०
आज राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २२ पैसा तोकेको छ ।