NRN
राष्ट्रपति पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने
राष्ट्रपति पौडेलले महिनाको एक दिन सार्वजनिक स्थलको भ्रमण गर्ने त्यसै कार्यक्रमअन्तर्गत पौडेल पहिलो पटक भोलि (शुक्रबार) भक्तपुर दरवार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार ३६.८३ अंकले घट्यो नेप्से
साताको अन्तिम कारोबार दिन बिहीबार ३६.८३ अंकले घट्यो नेप्से यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक २.०१ प्रतिशतले घटेको छ ।
हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह
हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किलो कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
दुई महामन्त्रीसँगको छलफल निष्कर्षविहीन भएपछि सभापति देउवाले बोलाए पूर्व पदाधिकारीसहितको बैठक
दुई महामन्त्रीसँगको छलफल निष्कर्षविहीन भएपछि सभापति देउवाले बोलाए पूर्व पदाधिकारीसहितको बैठक  दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन ।
एआइजी ज्ञवालीसहित पाँच प्रहरीहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
एआइजी ज्ञवालीसहित पाँच प्रहरीहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा न्यायाधीश सारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
अमेरिकी डलरको मूल्य बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?
अमेरिकी डलरको मूल्य बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ? बिहीबार कुवेती दिनार एकको खरिदमा ४३९ रूपैयाँ र बिक्रीमा ४४० रूपैयाँ ९६ पैसा पाइन्छ । 
 नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
 नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाललाई पराजित पार्दै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि
नेपाललाई पराजित पार्दै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेश यसअघि २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो ।
सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै जसपा सांसद राजकिशोर यादवको प्रश्न
सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै जसपा सांसद राजकिशोर यादवको प्रश्न सांसद यादवले ठुल–ठुला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्न व्यस्त भएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दैछन् ।
अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या
अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या मुनाको नेपालमा आमामात्र छिन् । माता-पिताको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ ।
नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी
नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी धेरै नेता दुवै लिस्टमा परेका छन् । २०२ जना पोलिटब्युरो सदस्यको मतगणना दिउँसो हुँदैछ ।
Weather Update