प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन
आइतबार, चैत ४, २०८०
आइतबार सुन प्रतितोला चार सयले घट्दा, बढ्याे चाँदीको मूल्य
आइतबार, चैत ४, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कांग्रेसले माग्याे उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा
शुक्रबार, चैत २, २०८०
म आग्रह गर्न चाहन्छु मेरो मित्र माननीय गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रश्तुत गर्नुस् ।’
सुन तस्करीमा जोगाइएका पूर्वसभामुख महरासहित उच्चपदस्थलाई मुद्दा चलाउन सिफारिस
शुक्रबार, चैत २, २०८०
आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
शुक्रबार, चैत २, २०८०
एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई खेलको नाममा अनावश्यक मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानबिन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।
शुक्रबारकाे कतिमा हुँदैछ विदेशि मुद्राकाे काराेबार ?
शुक्रबार, चैत २, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४३ पैसा पाइन्छ ।
गृहमन्त्रीले बुझाए प्रधानमन्त्री ‘प्रचण्ड लाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन
शुक्रबार, चैत २, २०८०
आयोगले बिहीबार गृहमन्त्री लामिछानेले समक्ष सो प्रतिवेदन बुझाएको थियो ।
संघीय निजामती सेवा विधेयक , २०८० संसदमा पेस
बिहीबार, चैत १, २०८०
सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो ४८५ पृष्ठको प्रतिवेदन
बिहीबार, चैत १, २०८०
त्यसपछि पनि आयोगले फागुन मसान्त सम्मको समय माग गरेपछि आयोगले बिहीबार प्रतिवेदन बुझाएको हो ।
प्रधानमन्त्री भन्छन्, 'जलवायु परिवर्तनका असर सम्बोधन गर्न बृहत रणनीति आवश्यक छ '
बिहीबार, चैत १, २०८०
पछिल्ला प्रतिवेदनअनुसार प्राकृतिक हिमश्रृखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता हानीनोक्सानीले जैविक विविधतालाई मात्र नभइ तटीय क्षेत्रमा रहेका अर्बौ मानिसहरूको जीविकोपार्जनलाई खतरामा पारेको बताए ।
कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु
बिहीबार, चैत १, २०८०
कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ ।
नेपाली बजारमा बिहीबार अमेरिकी डलरको मूल्य बढ्दा अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?
बिहीबार, चैत १, २०८०
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ५८ पैसा पाइन्छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए तेस्रो पटक विश्वासको मत
बुधबार, फागुन ३०, २०८०
चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए ।