NRN
लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले माग्याे प्रधानमन्त्रीसगँ जवाफ
लामिछानेलाई गृहमन्त्री बनाएकोप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले माग्याे प्रधानमन्त्रीसगँ जवाफ नेपाल प्रहरीले गृहमन्त्रीज्यूलाई स्यालुट गर्दै आफ्नो मुद्दामा आफैं दोषी ठहर गर्नेगरी अनुसन्धान होला कि नहोला ।’
चैतका लागि १७ वटा वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति  ?
चैतका लागि १७ वटा वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ? ग्लोबल आइएमई बैंककाे व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर कायम भएको छ । 
त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै
त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै आजै तेस्रो स्थानका लागि हङकङले आजै हङकङ ए सँग खेल्दै छ ।
घट्याे बुधबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
घट्याे बुधबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।
राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत
राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।
नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को ७ बुँदे सहमति
नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को ७ बुँदे सहमति तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार घट्याे अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य, अन्य मुद्राकाे कति ?
मंगलबार घट्याे अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्डको मूल्य, अन्य मुद्राकाे कति ? त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ०७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ । 
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप
प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् । 
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन जसमा १९९६ लिजेन्ट्स, २०१४ वर्ल्ड कप लिजेन्ट्स, रेस्ट अफ नेपाल र रूपन्देही लिजेन्ट्स रहेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्याे ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्याे ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी गठबन्धन फेरिएपछि कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ ।
Weather Update