NRN
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज कतिमा कारोबार हुँदैछ अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र पाउण्ड
आज कतिमा कारोबार हुँदैछ अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र पाउण्ड मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ८२ पैसा र बिक्रीमा ३० रूपैयाँ ९६ पैसा पाइन्छ ।
२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाटै गर्न सरकारलाई ‘प्रचण्ड’ काे चुनौती
२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाटै गर्न सरकारलाई ‘प्रचण्ड’ काे चुनौती म आफैले यो सरकार स्वार्थसमूहहरूले बनाएको भनेको हुँ तर यो तहको पक्षधरताले देश नै लज्जित भएको छ ।’
नेकपा एकीकृत समाजवादीको निर्वाचनकाे उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक
नेकपा एकीकृत समाजवादीको निर्वाचनकाे उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् । 
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी छ ।
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाले गर्याे कारबाही
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी रास्वपाले गर्याे कारबाही प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।
मंगलबार अमेरिकी, क्यानेडियन डलरको भाउ बढ्दा घट्यो पाउण्डकाे मूल्य
मंगलबार अमेरिकी, क्यानेडियन डलरको भाउ बढ्दा घट्यो पाउण्डकाे मूल्य त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०६ पैसा तोकिएको छ ।
मंगलबार सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीकाे मूल्य
मंगलबार सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीकाे मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ओमानका विदेशमन्त्री सैयद भोलि नेपाल आउँदै
ओमानका विदेशमन्त्री सैयद भोलि नेपाल आउँदै उनी पर्सि ओमान फर्किने कार्यतालिका छ ।
साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दै
साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दै सेमिफाइनलको अर्को खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।  
टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव फ्रान्समा पक्राउ
टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव फ्रान्समा पक्राउ यो फेसबुक, युट्युब, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो । 
मन्त्री भण्डारी भन्छन्,  एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ
मन्त्री भण्डारी भन्छन्, एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता शृङ्खलाको चुनौती बढेको जिकिर गरे ।
Weather Update