NRN
परिबारका साथ अमेरिका घुम्दै प्रियंका

अभिनेत्री प्रियंका कार्की आफ्नी आमा , श्रीमान अभिनेता आयुष्मान र छोरीका साथ यतिबेला अमेरिकामा छिन । परिबारका साथ आफू अमेरिकाको यात्रामा रहेको तस्बिरहरू उनले सार्वजनिक गरेकी छन ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update