NRN
प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ । मौसमका कारण अन्तर्राष्ट्रिय उडानमा केही प्रभाव परेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन्तु भने म्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको जनाएको छ ।

काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update