NRN
आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्राको कति ?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विनिमय दर अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा कायम गरिएकाे छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५ रुपैयाँ र बिक्री दर ८६.४४ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यस्तै, आज क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसामा काराेबार भइरहेकाे छ ।

युरो एकको खरिद दर १४४ रूपैयाँ ९३ पैसा र बिक्री दर १४५ रूपैयाँ ५९ पैसामा पाइन्छ भने भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसाका खरिदबिक्री भइरहेकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १७ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसामा काराेबार हुदाँ जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा तथा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९ रूपैयाँ ९७ पैसा कायम गरिएकाे छ ।

यसैगरी, राष्ट्र बैंकले कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसामा काराेबार हुने जनाएकाे छ ।

साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८१ रुपैयाँमा काराेबार भइरहेकाे छ । 

साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३०.४८ पैसा विक्रीदर ४३२.४४ पैसा कायम गरिएकाे छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update