NRN
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली समयअनुसार अपराह्न सवा चार बजे खेल  म्यानमारको यांगुनस्थित मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो   ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update