NRN
आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राकाे कति?

बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७५ पैसा पाइन्छ ।

त्यस्तै, आज डलर एकको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ भनेक्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८८ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ३२ पैसामा काराेबार भइरहेकाे छ । 

 त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३० पैसा र बिक्रीमा २८ रुपैयाँ ४३ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७५ पैसा तोकिएको छ।

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा पाइन्छ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update