NRN
लामिछानेविरुद्धको मुद्दा स्थगितको सूचीमा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा स्थगितको सूचीमा परेको छ ।  तीज पर्व तथा पर्याप्तमात्रामा न्याायधीश नहुँदा लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो । 

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।

जिल्ला अदालत काठमाडौं निरन्तर सुनुवाइ गरेर किनारा लगाउनु पर्ने यो मुद्दा टुंग्याउन उदासिन देखिएको छ। अर्को सुनुवाईको मिति तोकिएको छैन ।

 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update