नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १६ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९३ पैसा पाइन्छ।
डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७० पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७० पैसा तोकिएको छ।
त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ८५ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४८ पैसा पाइन्छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३३ पैसा र बिक्रीमा २८ रुपैयाँ ४६ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ९५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८९ पैसा पाइन्छ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ।