नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रूपैयाँ ३४ पैसा र बिक्रीमा ८४ रूपैयाँ ७२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९६ पैसा पाइन्छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ १० पैसामा काराेबार भइरहेकाे छ भने युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ८२ पैसा र बिक्रीमा १४० रूपैयाँ ४५ पैसा पाइन्छ।
त्यसैगरी, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६० पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ।
यस्तै, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५१ पैसा तोकिएको छ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ६८ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ६२ पैसा पाइन्छ।
त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २४ पैसा पाइन्छ।