बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १८ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५७ पैसामा काराेबार भइरहेकाे छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रुपैयाँ १९ पैसा पाइन्छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा पाइन्छ।
यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ८१ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा तोकिएको छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ११ पैसा तोकिएको छ।
त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ २५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ १० पैसा र बिक्रीमा २८ रुपैयाँ २२ पैसा पाइन्छ।