NRN
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर, कुन देशकाे कति ?

शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ १७ पैसा र बिक्रीमा ९६ रूपैयाँ ६० पैसा पाइन्छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ८५ रूपैयाँ ९५ पैसामा काराेबार भइरहेकाे छ । 

त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा तोकेको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७७ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ २५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ८९ पैसा पाइन्छ।

शुक्रबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ९७ पैसा र बिक्रीमा २८ रूपैयाँ १० पैसा पाइन्छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०२ पैसा पाइन्छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update