आज लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ।
यसअघि पटकपटक सुनुवाइ तोकिए पनि न्यायाधीश अभावमा स्थगित हुँदै आएको मुद्धा आज घिमिरेको इजलासमा पाचौं नम्बरमा छ।
असोज १ गते, असोज ७ गते र असोज २५ गते सुनुवाइ स्थगित भएको थियो। अदालत प्रशासनले तीन पटक नै न्यायाधीश अभावलाई कारण बनाएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १२:०४
प्रतिक्रिया दिनुहोस्