NRN
साँखु र स्वयम्भूबाट जुवाडे पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवाडे पक्राउ गरेको छ ।

आज प्रहरी वृत्त स्वयम्भूले त्यहाँकाे जुवा खालबाट चार लाख तथा कौडा र ताससहित जुवाडे पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जुवाडेलाई रु एक लाख १७ हजार नगद सहित नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update