NRN
शनिबार दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

शनिबार दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका  छन् । योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा शुक्रबार स्थानीय समय अनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो ।

विरामीहरू सहित लगभग ९० वटा उद्धारकर्ताहरू मध्ये चौध जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने, समान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

घटनाको  कारणबारे अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update