नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकले निर्धारण गरे अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ १३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७३ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ १२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५६ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रूपैयाँ १२ पैसामा कारेबार भइरहेकाे छ ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ४२ पैसा पाइन्छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ११ पैसा तोकिएको छ ।
त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ४२ पैसा र बिक्रीमा २८ रूपैयाँ ५५ पैसा पाइन्छ ।
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७४ पैसा तोकिएको छ ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७९ पैसा पाइन्छ ।