NRN
चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

आज चितवनको इच्छाकामना मन्दिरनजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–२, चिसापानीमा तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

साे दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update