NRN
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि आज पेशी तोकिएको छ । क्रिकेटर लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । 

नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो ।

फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update