NRN
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी

पोखरा । यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलवाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ । अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन । मृतकको सनाखत कार्य भईरहेको छ । 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update