नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ४४ पैसा र बिक्रीमा ९० रूपैयाँ ८५ पैसामा काराेबार भइरहेकाे छ । क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा पाइन्छ ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ ०३ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६९ पैसा पाइन्छ ।
त्यसैगरी, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ ।
मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ९० पैसा र बिक्रीमा २९ रूपैयाँ ०३ पैसा पाइन्छ । युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४४ पैसा तोकिएको छ ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ५६ पैसा पाइन्छ ।