NRN
कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यास सिलिन्डर पड्किदा एक जनाको मृत्यु 

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किदा एक जनाको मृत्यु भएको छ ।

बाणगंगाको  कपिलधाममा आयोजना भएको माघी महाेत्सवमा हाइड्राेजन ग्यासकाे सिलिन्डर विष्फोट हुँदा एक जनाकाे मृत्यु भएकाे हो ।

महाेत्सवस्थलबाट प्राप्त जानकारी अनुसार प्लास्टिक बेलुन बिक्रीका लागि राखिएकाे शिलिण्डर बिष्फाेट भएको हाे । विष्फोट्मा स्थानिय बेलुन व्यवसायीकाे घटनास्थलमै मृत्य भएकाे हाे ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update