NRN
त्रि. वि शिक्षण अस्पतालमा कार्यरत डा. भट्टाचार्य पक्राउ

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा.सम्बुद्ध भट्टाचार्य पक्राउ परेका छन् ।

डा.भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भट्टाचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update