NRN
२०८१ सालमा हुने सार्वजनिक बिदा प्रकाशित

सरकारले २०८१ सालमा हुने सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित उक्त सूचीमा थप दुई दिन बिदा पनि समावेश गरिएको छ । 

सरकारले २०८१ को लागि थप दुई दिन बिदा दिने निर्णय गरेको हो । २०८१ सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यो सँगै सरकारले वि.स. २०८१ मा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update